काठमाडौं । मनोहरा सुकुम्बासी बस्तीमा नयाँ भौतिक संरचना हटाउन खोज्दा झडप भएको छ । शुक्रबार बिहान काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारमा बनेका नयाँ संरचना हटाउन डोजर प्रयोग गरेको थियो । केही समयपछि नै स्थानीयले विरोध गर्दै काठमाडौं महानगर प्रहरी बल र नेपाल प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । स्थानीय र सुकुम्बासी हुल बाँधेर आएर नाराबाजी…