मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

काठमाडौँ- झापा गाउँपालिका ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीय फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण चन्दले जनाएका छन्। पक्राउ पर्नेमा झापा ७ बस्ने २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका ७ बस्ने २४ वर्षीय अशोक यादव रहेका छन्मर्मु शनिबार अपराह्न साढे ४ बने मृत फेला परेकी…