काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चपदस्थलाई आफ्नो पार्टीबाट राजनीति गर्न कुलिङ पिरियड लगाएको छ । मंगलबार बसेको सचिवालय बैठकले उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरियड लगाउने प्रस्ताव गरिएको थियो । सरकारी सेवाबाट निवृत्त भएको दुई वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संशोधन गर्न प्रस्ताव आएको प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ…