ललितपुरको ज्वागलस्थित "नेवाः भ्वय् छें एण्ड पार्टी प्यालेस" मा नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अन्तर्गत बाग्मती प्रदेश कमिटी र काठमाडौँ उपत्यका कमिटीको निर्वाचन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामा तामाङ थिए, भने विशेष अतिथिमा नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल र सॉफ्टबल संघका अध्यक्ष दीपक…