राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सहकारी रकम अपचलन मुद्दामा चितवनको सरकारी वकिल कार्यालयमा आज ५ घण्टा बयान लिइएको छ। काठमाडौंबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेले दिउँसो १२ बजेदेखि ५ बजेसम्म बयान दिएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, बयानपछि उनलाई हिरासत कक्षमा राखिएको छ। सरकारी वकिल कार्यालयका न्यायधिवक्ता शान्तिराज…