उपनिर्वाचनमा ६२ प्रतिशत मतदाताले गरे मतदान, कीर्तिपुरमा आजैदेखि गणना सुरु

काठमाडौं– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको हो। निर्वाचन आयोगले तोकेको समय सीमा सकिएको र देशभरका उपनिर्वाचन भएका स्थानमा मतपेटीका संकलन लगायतको काम भइरहेको जानकारी गराएको छ । मतदानमा…