काठमाडौं– गत असोजको दोस्रो साता नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का क्याबिनक्रुले आन्दोलन अवकाश उमेरको हद म्यादको विषयमा आरोप लगाउँदै आन्दोलन गरे । अवकाश हुने उमेर हद ४५ वर्षबाट बढाएर ५० वर्ष पुर्याउनुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । त्यस आन्दोलनका कारण दर्जनौं उडानका हजारौं यात्रु अलपत्र परे । निगमले उनीहरुको माग सम्बोधन गरेपछि…