काठमाडौं – सुनसरी र बारामा करेन्ट लागेर एक एक जनाको मृत्यु भएको हो । सुनसरीको रामधुनी नगरपालिका–४ एकराई घर भएका ५० वर्षीय पाचु उराउको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । हरी उपमहानगरपालिका–२ स्थित निर्माणाधीन घरमा वाईरिङको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर डेरा…