बालेनले खुलाए ‘काठमाडौं टावर’ मा नक्सा पास हुँदा भएको घोटालाको फेहरिस्त

काठमाडौं । लामो समयको ग्यापपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषयमा बोलेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले सात तलको नक्सा पास गरिदिँदा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले गरेका घोटालाको फेहरिस्त सार्वजनिक गरेका छन् । जसमा उनले आठ बुँदामा सबै अनियमिततालाई समेटेका छन् । बालेनले काठमाडौं टावरको नक्सा पास…