काठमाडौं – कांग्रेस र एमालेका बीचको वर्तमान सरकारको सूत्रधारका रूपमा चिनिएका क्याप्टेन रामेश्वर थापा र परराष्ट्रमन्त्री डा. आरजु राणाबीचको सम्बन्ध हालका केही महिनामा चिसिएको छ। यसको शुरुवात असार १७ गते मध्यराति भएको सात बुँदे सहमतिको सन्दर्भमा भएको थियो, जुन क्याप्टेन थापाको चपलीहाईटस्थित बंग्लोमा सम्पन्न भएको थियो। त्यति बेला, थापाको 'इन्टु द फायर' पुस्तकको विमोचन पनि…