[caption id="attachment_160669" align="alignnone" width="1241"] फाइल फोटो[/caption] ललितपुर– ललितपुर महानगरपालिका वडा–१४ स्थित कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएको छ । ललितपुरको सातदोबाटोबाट दुई किलोमिटर दूरीमा रहेको कोलोनी आसापास चितुवा देखियो हो । चितुवा कसरी त्यहाँ पुग्यो भन्नेमा स्थानीय अनविज्ञ छन् । कोलानी नजिकैको झाडीमा तीनवटा चितुवा हुनसक्ने स्थानीयको भनाइ छ । स्थानीयका भनाइमा दुईवटा बच्चासहित कम्तिमा…