नेपाल प्रहरीका ३७ एसपीको पदस्थापन, अपराध अनुसन्धानमा भट्ट, काठमाडौंमा चन्द

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएकाहरुको पदस्थापन भएको छ । सोमबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरुको पदास्थपन गरेको जानकारी गराएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा मनोहरप्रसाद भट्टले काज सरुवा पाउँदा कूलदीप चन्द काठमाडौं प्रहरी प्रहरी परिसरमा काजमा आएका छन् । प्रहरी उपरीक्षकहरू…