काठमाडौं– तनहुँको आँबुखैरेनी नजिकै ऐनापहरामा भएको बस दुर्घटनाका मृतकहरुको शव भारतको मुम्बई लगिएको छ । भरतपुर अस्पतालमा पोस्टमार्टम सकेर भारतीय विमानमार्फत २७ मृतक मध्ये २५ वटा शव शनिबार मुम्बई लगिएको हो । शव भारत लिएर जान भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से चितवन पुगेकी थिइन् । २५ वटा शवसहित राज्यमन्त्री खड्से चितवनबाट सिधै…