काठमाडौं, १९ माघ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माघ १९ गतेलाई कालो दिनको रुपमा चित्रण गरेका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गते शाही शासन सुरु गरेको र माघ २९ गते आफूलगायत केही साथीहरुलाई ४७ दिनसम्म थुनामा राखेको पनि बस्नेतले स्मरण गराएका छन् । उनले शाही…