काठमाडौं– त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटनामा कम्तीमा १८ जनाको शव निकालिएको छ । दुर्घटनापछि उद्धारका लागि खटिएको टोलीको प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका हुन् । एक जनाको भने जीवितै उद्धार गरिएको छ । विमानका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरिएको छ । आँखामा चोट लागेको उनलाई उपचारका लागि सिनामंगलस्थित…