काठमाडौं– ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती १२ः०८ मा भूकम्प गएको हो ।
भूकम्पबाट के कति क्षति भयो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

काठमाडौं - निर्माता रोहित अधिकारीले रोहित अधिकारी फिल्म्सबाट नयाँ फिल्म
काठमाडौं - दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन
काठमाडौँ । असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया