काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेज नजिक बागमती खोलामा पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् कि पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ,…