डाक्टर मौमिता देवनाथको हत्यापछि भारतमा नयाँ मोड, बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानुन पारित

भारत– भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । पश्चिम बङ्गाल राज्य विधानसभाले उक्त कानुन पारित गरेको हो । यस कानुन राष्ट्रपतिबाट अनुमोदन हुन भने बाँकी छ । नयाँ कानूनअनुसार बलात्कारको घटनामा पिडकलाई अहिले रहिआएको आजीवन जेल सजायका साथै मृत्युदण्डसम्मको सजाय हुनसक्ने व्यवस्था गरिएको छ। भारतको फौजदारी संहिता देशभर समान रूपमा…