आज एक दिनका लागि मात्र बंगलादेशलाई विद्युत बेच्दै नेपाल

काठमाडौं– नेपालबाट आज पहिलो पटक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ । गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएकामा यस वर्षका लागि आज (एक दिन मात्र) बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा…