काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामान्य अवस्थामा अध्यादेश ल्याउने कुरा लोकतान्त्रिक मान्यतासँग मेल नखाने बताएका छन्। मंगलबार बिहान कैलालीको टीकापुरमा थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जानु अघि नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस विषयमा आफ्नो भनाइ राखेका हुन्। प्रचण्डले भने, अध्यादेश ल्याउने कुरा नै अलोकतान्त्रिक…