धनुषा– नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत राकेश कुमार वर्माको शुक्रबार बिहान हत्या भएको हो । उनलाई बेल्चाले हानेर डिपोकै अर्का कर्मचारीले हत्या गरेको बताइएको छ । धनुषाको सबैला नगरपालिका– १० घर भएका डिपोका कर्मचारी प्रकाश यादवले वर्माको हत्या गरेको…