विद्यालयनजिकै सडेगलेको अवस्थामा पुरुषको शव फेला

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवामा एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान घोडसुवास्थित ठेकराज माध्यमिक विद्यालयको शौचालय नजिक अन्दाजी ६० वर्षीय पुरुषको शव सलेगडेको अवस्थामा फेला परेको हो । ्शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । मृत भेटिएका व्यक्तिका आफन्तलाई सनाखतका लागि आउन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रहसमेत…