मोरङमा दुई समुहबीच झडप, छुरा प्रहारबाट एकको मृत्यु हुँदा दुईजना घाइते

मोरङ– मोरङमा गत राति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो। झडपको क्रममा छुरा प्रहार हुँदा तीनजना घाइते भएका थिए । उद्धार गरी उनीहरूलाई कोशी अस्पताल लगिएको थियो। त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका…