काठमाडौं– मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकमाथी सर्लाही–सिन्धुली जिल्लाको सिमा क्षेत्रमा गोली प्रहार भएको छ । सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ स्थित वापसी खोलामा अज्ञात समूहले आइतबार गोली प्रहार गरेको हो । गोली लागेर मकवानपुरको बाग्मती गाउँपालिका–१ बोटगाउँका ४० वर्षीय प्रेमबहादुर बम्जन घाइते भएका हुन् । उनको गालामा गोली लागेको छ । गोली प्रहारबाट घाइते भएका उनी मकवानपुरको बकैया…