उच्च अदालन बार एसोसिएसनको निर्वाचन बहिष्कार गर्दै स्वतन्त्र कानुन व्यवसायी

काठमाडौं– स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालन बार एसोसिएसन पाटनको निर्वाचन बहिष्कार गर्ने भएको छ । बार एशोसिएशनको कार्यसमिति निर्वाचनमा नेपालको संविधान र लोकतान्त्रिक मुल्यमान्यता विपरित हुन लागेको भन्दै एसोसिएसनले निर्वाचन बहिष्कार गर्न लागेको हो । मञ्चले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै अवैधानिक रुपमा हुन लागेको निर्वाचनका कुनैपनि कार्यक्रममा सहभागी नहुने जनाएको छ । मञ्चले…