काठमाडौं– यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीहरुले उडान सङ्ख्या थपेका छन् । बुद्ध एअर, श्री एअरलाइन्स, यति एअरलाइन्सले दशैंमा घर जाने यात्रुको सङ्ख्या बढेपछि उडान थपेको हो । बुद्ध एअरले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एअरले…