आन्तरिक उडान साँढे ४ बजेदेखि नै खुल्ने

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दशैँमा रात्रिकालिन उडान हुने सबै विमानस्थलहरू बिहान साढे ४ बजे नै खुल्ने जनाएको छ । बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौं सहित मुख्य सुगम विमानस्थल बिहान साढे ४ बजेदेखि नै खुला गर्न लागेको हो। यो नियम भोलि घटस्थापनादेखि पूर्णिमासम्म लागू हुने क्यानले जर्नाको छ ।…