काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिका स्थित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निरन्तरता दिने आग्रह गरेको थियो, तर मेयर बालेन साहले यसलाई अस्वीकार गरेका छन्। मेयर साहले गुरागाईंलाई हाजिर नगराउने अडान लिएका छन् र अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन वा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन मन्त्रालयसँग माग गरेका छन्। गुरागाईंले…