जाजरकोट– जाजरकोटमा घाँस काट्ने क्रममा लडेर घाइते भएका एक व्यक्तिको नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ । जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका जुनिचाँदे गाउँपालिका– २ मजकोटका भक्तबहादुर नाथको प्रहरीले उद्धार गरेको हो । नाथ घाइते भएको जानकारी पाउनासाथ प्रहरी चौकी जुनिचाँदेबाट उद्धारका लागि प्रहरी टोली खटिएको थियो । उनलाई उपचारका लागि…