सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन

काठमाडौं– सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारको तीन जनाको निधन भएको छ । आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका १९ जनामध्ये २ जना चालक दलको सदस्य रहेको र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेको बताइएको छ…