रवि लामिछानेको नामबाट रेमिट्यान्स मार्फत ७५ लाख विदेश पठाएको फेला

काठमाडौँ – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट अपचलन गरिएको रकम रवि लामिछानेको नामबाट विदेश पठाइएको भेटिएको छ। काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार, ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाइएको तथ्य पत्ता लागेको हो। प्रहरीको अनुसन्धानले २०२१ र २०२२ का बीचमा सो रकम विदेश पठाइएको निष्कर्ष निकालेको छ। बयानमा, रास्वपा सभापति…