घरमा बास बस्न आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको बयान

काठमाडौं– पूर्वराज्यमन्त्री रामचन्द्र रायको घरमा बास बस्ने वाहानामा आएर बसेका व्यक्तिले हत्या गरेको खुलेको छ । रायको घरमा काम गर्दै आएका कर्मचारीले छलफलको बहानामा आएर बसेका तीन जना मिलेर उनको हत्या प्रहरीसामु बयान दिएका छन् । उनले बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गरेको बताएका छन् । उनका अनुसार…