काठमाडौं– चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो । घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम गरिएको थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला…