सामूहिक बलात्कारमा पाँच अभियुक्तलाई मृत्युदण्डको सजाय

काठमाडौँ- भारतमा बलात्कार र हत्याका घटनाहरूमा कठोर सजाय दिने क्रम जारी छ। यसै सन्दर्भमा, सन् २०२१ को सामूहिक बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाइएको छ। घटना सन् २०२१ को जनवरीमा भएको थियो। पीडित किशोरी र उनको परिवार सार्वजनिक यातायातको पर्खाइमा थिए। पाँच जनाले मोटरसाइकलमा लिफ्ट दिने बहानामा एकान्तमा लगेर सामूहिक…