मकवानपुरको मनहरीबाट एक जनालाई भरुवा बन्दुकसहित पक्राउ

काठमाडौँ- मकवानपुरको मनहरी गाउँपालिकाबाट एक जना मानिसलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ। ५२ वर्षीय जीत बहादुर थिङलाई मनहरी–९ स्थित हरियाली सामुदायिक वनबाट पक्राउ गरिएको हो। जीत बहादुर थिङलाई काँधमा भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। थिङको साथबाट प्रहरीले १ थान भरुवा बन्दुक,फलामको गोलाकार बेरिङ १३ थान,फलामको गोलाकार बेरिङ १३ थान, फलामको गोलाकार…