सिमलतालमा बेपत्ता बसको अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

[caption id="attachment_180121" align="alignnone" width="300"] फाइल तस्बीर[/caption] काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा गएको पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बसबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदैछ। गृहमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ । गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन…