काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन राज्यले गरेको करोडौंको लगानी बालुवामा पानी खन्याएसरी भएको छ । ०७५ सालको साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मलाको बलात्कारपछि उखु बारिमा शव भेटिएको थियो । साथीसँग खेल्न जान्छु भनेर घरबाट निस्किएकी पन्तको शव घरभन्दा एक किलोमिट टाढा उखुबारीमा भेटिएको…