गौरा पर्वको कार्यक्रममा ओली र देउवाविरुद्ध नाराबाजी गर्नेको रिहाई

काठमाडौं– गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दा पक्राउ परेकाहरू छुटेका छन् । सुदूरपश्चिममा मनाइने गौरा पर्व भदौ १० मा काठमाडौंको टुँडिखेलमा मनाइएको थियो । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए । सोही क्रममा गौरा खेल्न पुगेका युवाहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध…