रहसेमय २० लाख नगदसहित एक जनालाई प्रहरीलेद्वारा पक्राउ

    काठमाडौँ - स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई ब्रम्हटोल बस्ने ३८ वर्षीय निरन्जन कुमार…