काठमाडौ । ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को फाइनल खेलमा आज वडा नंं १३ को टीमलाई १ गोलको अन्तरले पराजित गर्दै वडा नं. १४ विजेता भएको छ । लैनचौर फुटसल ग्राउण्डमा भएको खेलमा वडा नं. १४ को टीमले ३ गोल र वडा नं. १३ को टीमले २ गोल गरेको थियो । प्रतियोगिताको विजेतालाई काठमाडौं…