हत्या आरोप लागेका एमालेका सांसद लक्ष्मी कोइरी महतो आजको संसद् बैठकमा सहभागी छैनन् । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या अभियोग लागेका सांसद महतो यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन संसद् बैठकमा उपस्थित् भएका थिए । https://www.youtube.com/watch?v=fA-fWZAs9EY आजको बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद रामहरि खतिवडाले कोइरी बैठकमा आएको सूचना रहेको भन्दै मत हाल्न…