काठमाडौं– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पुरिएका गाडीहरुको उद्धार कार्य भइरहेको छ । आज मात्र दुई वटा माइक्रोबसबाट १० जनाको शव निकालि सकिएको छ । उद्धार कार्यको अगुवाई गरिरहेका रास्वपाका र्यापिट एक्सन टीम र्याटका आशिस थापाका अनुसार ती यात्रुहरु गोरखाबाट काठमाडौं आएको बसका यात्रु हुनसक्ने आशंका गरिएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको…