काठमाडौं– दशैँ नजिकिएसँगै चङ्गा उडाउने क्रियाकलाप बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यसका लागि त्रिभुवन…