काठमाडौं,१४ असोज । शुक्रबार साँझ पक्राउ परेका चर्चित नायक अनमोल केसीलाई आज अदालतमा बुझाईने भएको छ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र रावायणमा काम गर्नका लागि एग्रिमेन्ट गरेर पछि धोका दिएको आरोपमा पक्राउ परेका केसीलाई आज म्याद थपका लागि अदालतमा लगिने भएको हो । शुक्रबार भक्तपुरबाट पक्राउ परेपनि अस्वस्थ भएपछि चिरायु अस्पतालमा भर्ना भएका…