रौतहटमा जडान गरिएका विद्युतका ट्रान्सफर्मर चोरी

रौतहटमा जडान गरिएका बिजुलीको ट्रान्सफर्मर नै चोरी हुन थालेको छ।  https://www.youtube.com/watch?v=DVVLHqSph_U गएको एक महिनाभित्र जिल्लामा तीनवटा ट्रान्सफर्मर चोरी भएको छ।  फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत विजयपुरदेखि सन्तपुर देस्तिया जाने कालोपत्रे सडक छेउमै सिँचाइ प्रयोजनका लागि जडान गरेको विद्युतको ट्रान्सफर्मर बिहीबार राति चोरी भएको छ। १०० एम्पिएरको ट्रान्सफर्मर चोरी भएको स्थानीय चन्द्रकिशोर यादवले बताए। विद्युत् ट्रान्सफर्मर चोरी…