बिहानैदेखि भारी वर्षाका कारण व्यक्ति बाढीले बगाएर बेपत्ता

    काठमाडौँ - चितवनमा बिहानैदेखि भारी वर्षा भइरहेको चितवनको माडी क्षेत्रमा एक व्यक्ति बाढीले बगाएर बेपत्ता भएका छन् । माडी ५ छर्छरे घर भएका रणबहादुर कामीलाई मगुइ खोलाले बगाएर बेपत्ता पारेको छ । कामी बसन्तपुर बजारबाट आफ्नो घर खैरहनी जाँदै गर्दा माडी वडा नम्बर ४ र ५ को सीमानामा रहेको मगुई खोलाले बगाएको इलाका…