विद्यालयमा भल पसेर पूर्ण क्षति, पठनपाठनमा आबरोध

    काठमाडौँ - गुल्मीमा गए राति भल पसेर गुल्मीको एक विद्यालयमा पूर्ण क्षति पुगेको हो । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ कालीकागाउँ स्थित बालविकास आधारभूत विद्यालयमा क्षति पुर्‍याएको छ । विद्यालय परिसर नजिकै बग्ने खोल्साबाट अनियन्त्रित भएर आएको भलले भौतिक संरचनामा पूर्ण क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक नीता रानाले जानकारी दिएकी छिन् । प्रधानाध्यापक रानाका अनुसार विद्यालय…