गएरातीको वर्षाका कारण काठमाडौं डुबानमा, २६ जनाको उद्धार

काठमाडौं– भारी वर्षासँगै काठमाडौंका नदी तथा खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । गए राती परेको पानीबाट डुवानमा परेका क्षेत्रबाट ३६  जनाको उद्धार गरिएको छ । काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको…