मौलिकता र सौन्दर्य जोगाउन हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरियोः मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्। महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो। मेयर बालेनले र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यसो गरिएको बताएका छन्। ‘काठमाडौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण हो।…