काठमाडौँ - हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका हुन् । फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले आवश्यक…